Renewable Energy Loan

कर्जाको नाम उद्देश्य बार्षिक ब्याजदर ग्रेस अवधि कर्जा भुक्तानी प्रकृया अधिकतम अवधि
साँवा भुक्तानी अबधी व्याज भुक्तानी
नविकरणीय उर्जा कर्जा साना किसानको घर उज्यालो र धुवामुक्त बनाउन सुधारिएको चुल्हो र सोलार पावर जस्ता वायोग्यास जस्ता बैकल्पिक उर्जाको प्रयोग बढाउने। ८.७५% ६ महिना –कर्जा लिएको ९ महिनाको अन्त देखि प्रत्येक त्रैमासिक
–१० किस्ताले ३ वर्ष भित्र
मासिक ३ वर्ष