Rural Enterprise Loans (Small and Medium Enterprise Business Loan)

कर्जाको नाम उद्देश्य बार्षिक ब्याजदर ग्रेस अवधि कर्जा भुक्तानी प्रकृया अधिकतम अवधि
साँवा भुक्तानी अबधी व्याज भुक्तानी
ग्रामीण उद्यम कर्जा (साना तथा मझौला कृषि उद्यम व्यवसाय कर्जा) नेपाल सरकार मार्फत एशियाली विकास बैंकको ऋण सहयोगमा सामूहिक तथा व्यक्तिगत रुपमा नेपालको कृषिको व्यवसायीकरण र यान्त्रीकरण माध्यमबाट कृषि रुपान्तरणका लागि कृषि उद्यमीहरुलाई लक्षित गरी साना तथा मझौला किसान उद्यमीको कर्जामा सहज पहुँच सुनिश्चित गर्न । ६.५% –समुहगत २ वर्ष
–व्यक्तिगत १ बर्ष
स्थीरपुँजी  त्रैमासिक
चालुपुँजी – व्यक्तिगत ५ वर्ष र सामूहिक ७ वर्षसम्म लिनेदिने    (तगचल यखभच ) गर्न सकिने
मासिक व्यक्तिगत ५ वर्ष र सामूहिक ७ वर्ष